पोखरा ३० का वडासदस्य मंगलकाजीको निधन
पाेखरा | माघ ९, २०८०
पोखरा: पोखरा महानगरपालिका–३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन भएको छ ।
पोखरा महानगरपालिका–३० का वडासदस्य मानन्धरको निधन भएको नगरप्रमुख धनराज आचार्यले जानकारी दिएका छन् ।
स्वर्गीय वडासदस्य मानन्धर नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ३० को वडासदस्यमा निर्वाचित भएका थिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

